पाहुनालाई बिदाइ गर्दा घरभन्दा केही परसम्म पुर् याउने स्थानविशेषको संस्कार रहेको छ । तर होटल तथा लजमा बसेका प्रत्येक पाहुनालाई त्यसरी नै बिदाइ गर्न सम्भव होला र तर हुँदोरहेछ ।
ओखलढुंगाको जयराममा रहेको होटल संगमले आफ्ना होटलमा बसेका प्रत्येक पाहुनालाई बिदाइ गर्न नयाँ उपाय सुझाएको छ । होटलमा बसेका पाहुनालाई बिदाइ गर्न उसले खाना पकाउने ग्यासको सिलिन्डर प्रयोग गरेका छन् । संगमले मूलगेटमा ग्यास सिलिन्डर राखेको छ । सिलिन्डरमा लेखिएको छ- ुफेरी भेतौँला ल बाईु ।
संगम होटलमा बसेका यात्रु गन्तव्यतर्फ लाग्दा उनीहरुले पढ्न पाउनेछन् ग्यास सिलिन्डरमा लेखिएका चार शब्द । प्रत्येक यात्रुलाई होटल साचालकले बिदाइको हात हल्लाउन नसके पनि बिदाइस्वरुप ग्यास सिलिन्डरमै भए पनि ुफेरी भेतौँला ल बाईु भनेको पढ्न पाउँदा आनन्द लाग्ने सोही होटलमा बास बसेर काठमाडौं हिँडेका च्यास्मिटार खोटाङ शैलेशकिरण चाम्लिङले बताए ।
पाहुनालाई बिदाइ गर्दा घरभन्दा केही परसम्म पुर् याउने स्थानविशेषको संस्कार रहेको छ । तर होटल तथा लजमा बसेका प्रत्येक पाहुनालाई त्यसरी नै बिदाइ गर्न सम्भव होला र तर हुँदोरहेछ ।
ओखलढुंगाको जयराममा रहेको होटल संगमले आफ्ना होटलमा बसेका प्रत्येक पाहुनालाई बिदाइ गर्न नयाँ उपाय सुझाएको छ । होटलमा बसेका पाहुनालाई बिदाइ गर्न उसले खाना पकाउने ग्यासको सिलिन्डर प्रयोग गरेका छन् ।
संगमले मूलगेटमा ग्यास सिलिन्डर राखेको छ । सिलिन्डरमा लेखिएको छ- ुफेरी भेतौँला ल बाईु । संगम होटलमा बसेका यात्रु गन्तव्यतर्फ लाग्दा उनीहरुले पढ्न पाउनेछन् ग्यास सिलिन्डरमा लेखिएका चार शब्द ।
प्रत्येक यात्रुलाई होटल साचालकले बिदाइको हात हल्लाउन नसके पनि बिदाइस्वरुप ग्यास सिलिन्डरमै भए पनि ुफेरी भेतौँला ल बाईु भनेको पढ्न पाउँदा आनन्द लाग्ने सोही होटलमा बास बसेर काठमाडौं हिँडेका च्यास्मिटार खोटाङ शैलेशकिरण चाम्लिङले बताए ।
No comments:
Post a Comment